FAQs Complain Problems

समाचार

News and Notices

नगर सभाको नबौ अधिबेशनको दोस्रो बैठक नगर सभाहलमा संचालन हुँदै !!

नगर सभाको नबौ अधिबेशनको दोस्रो बैठक नगर सभाहलमा संचालन हुँदै !!सभामा आर्थिक विधेयक २०७८,बिनियोजन विधेयक २०७८ सर्बसम्मत रुपमा पारित हुनुका साथै धुलिखेल नगरपालिकाको आन्तरिक कार्यनियन्त्रण विधेयक २०७८,सूचना तथा अभिलेख केन्द्र (स्थापना तथा संचालन) विधेयक २०७८ ,सार्बजनिक निजि साझेदारी व्यवस्थापन विधेय

धुलिखेल नगरपालिका नगर सभाको नवौं अधिवेशन (आ.व. ०७८/०७९ को बजेट अधिवेशन) को पहिलो बैठक नगर सभाहलमा सम्पन्न नगर प्रमुख ज्यूद्वारा सभामा १ अर्ब १५ करोड १५ लाखको बजेट प्रस्तुत !!!

धुलिखेल नगरपालिका नगर सभाको नवौं अधिवेशन (आ.व. ०७८/०७९ को बजेट अधिवेशन) को पहिलो बैठक नगर सभाहलमा सम्पन्न !!स्वास्थ्य, खानेपानी ,सरसफाई,रोजगारी सिर्जना,पूर्वाधार लगायतका क्षेत्र लाइ प्राथमिकता सहित नगर प्रमुख ज्यूद्वारा सभामा १ अर्ब १५ करोड १५ लाखको बजेट प्रस्तुत !!!

Pages