FAQs Complain Problems

समाचार

News and Notices

द्वन्द प्रभावित परिवार लाइ सहायता गर्ने कार्यक्रम सम्बधि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश हेटौडाको मिति २०७७/०१/०७ गते नागरिक दैनिकमा प्रकाशित सूचना !!

द्वन्द प्रभावित परिवार लाइ सहायता गर्ने कार्यक्रम सम्बधि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश हेटौडाको मिति २०७७/०१/०७ गते नागरिक दैनिकमा प्रकाशित सूचना अनुसार त्यस्ता व्यक्ति तथा परिवारहरुले यथासिघ्र संलग्न निबेदनको ढाचा सहितको निबेदन,अन्य आवश्यक कागजात र वडा कार्यालयको सिफारिस सहित

धुलिखेल नगरपालिकाको स्वस्थ शहर निर्माण अभियानमा अर्को थप उपलब्धी सहित भारतिय राजदुतावासद्वारा प्रदान गरिएको रु. ९८ लाख १६ हजार ३ सय १७ रुपैया मुल्यको अत्याधुनिक सुबिधा सहितको टाइप २ एम्बुलेन्स नगरपालिकालाई प्राप्त !!

धुलिखेल नगरपालिकाको स्वस्थ शहर निर्माण अभियानमा अर्को थप उपलब्धी सहित भारतिय राजदुतावासद्वारा प्रदान गरिएको रु. ९८ लाख १६ हजार ३ सय १७ रुपैया मुल्यको अत्याधुनिक सुबिधा सहितको टाइप २ एम्बुलेन्स नगरपालिकालाई प्राप्त भएको छ !!

उप-मेयर संग महिला कार्यक्रम अन्तर्गत अनुदान प्रस्ताब आह्वानको समय सिमा थप गरिएको सम्बन्धमा |

उप-मेयर संग महिला कार्यक्रम अन्तर्गत अनुदान प्रस्ताब आह्वान भए बमोजिमको प्रस्ताबना सबै वडाबाट प्राप्त भैनसकेको र अत्यन्तै न्यून संख्यामा प्रस्तावना पेश गर्ने अवधि एक हप्ता थप गरि मिति २०७८/०१/१५ गते सम्म कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ |

धुलिखेल नगरपालिकाको स्वस्थ सहर (Healthy City) कार्यक्रम अन्तर्गत सम्पूर्ण वडाहरुमा स्वास्थ्य सम्बन्धि तथ्यांक संकलन कार्यको लागि धुलिखेल अस्पतालको समन्वयमा कार्यक्रम संचालन गर्न धुलिखेल नगरपालिका र धुलिखेल अस्पताल बीच सम्झौता सम्पन्न !!

धुलिखेल नगरपालिकाको स्वस्थ सहर (Healthy City) कार्यक्रम अन्तर्गत सम्पूर्ण वडाहरुमा स्वास्थ्य सम्बन्धि तथ्यांक संकलन कार्यको लागि धुलिखेल अस्पतालको समन्वयमा कार्यक्रम संचालन गर्न लागत साझेदारीमा कार्य गर्ने गरि धुलिखेल नगरपालिका र धुलिखेल अस्पताल बीच सम्झौता सम्पन्न !!

Pages