FAQs Complain Problems

समाचार

News and Notices

बागमती प्रदेशद्वारा आयोजित बागमती प्रदेश भित्रका स्थानीय तहहरुबाट चालू आ.व.मा भए गरेका नविनतम विकास उपलब्धी सिकाई आदान प्रदान सम्बन्धी २ दिने कार्यशाला गोष्ठीमा सहभागी हुनुभई प्रस्तुतीकरण गर्नु हुँदै नगर उप-प्रमुख !!

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सुशासन केन्द्र, बागमती प्रदेशद्वारा आयोजित बागमती प्रदेश भित्रका स्थानीय तहहरुबाट चालू आ.व.मा भए गरेका नविनतम विकास उपलब्धी सिकाई आदान प्रदान सम्बन्धी २ दिने कार्यशाला गोष्ठीमा सहभागी हुनुभई प्रस्तुतीकरण गर्नु हुँदै नगर उप-प्रमुख श्री बिमला कुमारी

कोभिड एलायन्स नेपाल को आयोजना र सातै प्रदेशका पालिका उप प्रमुख/ उपाध्यक्ष ज्यूहरुको सहभागितामा कोभिड एलायन्स नेपाल संगको परिचयात्मक भर्चुअल कार्यक्रम सम्पन्न !!

कोभिड एलायन्स नेपाल को आयोजना र सातै प्रदेशका पालिका उप प्रमुख/ उपाध्यक्ष ज्यूहरुको सहभागितामा कोभिड एलायन्स नेपाल संगको परिचयात्मक कार्यक्रम तथा सो एलायन्स मार्फत स्थानीय तहको कोभिड व्यवस्थापनको सम्बन्धमा र अन्य आवश्यक सहयोग सम्बन्धमा भर्चुअल अन्तरक्रिया कार्यक्रम धुलिखेल नगरपालिकाको प्राबिधिक स

Pages