धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस तथा काभ्रेको पहिलो बाल मैत्री नगर घोषणा कार्यक्रम प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्रि श्री प्रदिप ज्ञवाली तथा बिशेष अतिथि पुर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको आतिथ्यतामा सम्पन्न !