FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना प्रबिधि अधिकृत सहितको टोलिद्वारा धुलिखेल नगरपालिकाले सूचना प्रविधि क्षेत्रमा गरेका असल अभ्यासको अवलोकन भ्रमण गर्नुहुँदै !!

चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना प्रबिधि अधिकृत सहितको टोलिद्वारा धुलिखेल नगरपालिकाले सूचना प्रविधि क्षेत्रमा गरेका असल अभ्यास,सर्भर व्यवस्थापन,फाइबर व्यवस्थापन, E-payment system लगायत अन्य पूर्वाधारहरुको अध्यन अवलोकन भ्रमण गर्नुहुँदै !!

५७ औं राष्ट्रिय बाल दिवस को अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित भर्चुअल कार्यक्रममा सहभागी हुनुहुंदै नगर प्रमुख एबं नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु ज्यू !!

सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ ५७ औं राष्ट्रिय बाल दिवस को अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित भर्चुअल कार्यक्रममा सहभागी हुनुहुंदै नगर प्रमुख एबं नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु ज्यू !!

 

Pages