FAQs Complain Problems

समाचार

News and Notices

नेपाल नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू United Cities Local Governments Asia Pacific (UCLG ASPAC),South and Southwest Asia को PRESIDENT को रुपमा निर्वाचित !!

नेपाल नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू United Cities Local Governments Asia Pacific (UCLG ASPAC),South and Southwest Asia को PRESIDENT को रुपमा निर्वाचित हुनुभएको छ | मिति 25th February 2021 मा भर्चुअल रुपमा संचालन भएको UCLG Congress बाट

धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस तथा काभ्रेको पहिलो बाल मैत्री नगर घोषणा कार्यक्रम प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्रि श्री प्रदिप ज्ञवाली तथा बिशेष अतिथि पुर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको आतिथ्यतामा सम्पन्न !!

धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस तथा काभ्रेको पहिलो बाल मैत्री नगर घोषणा कार्यक्रम प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्रि श्री प्रदिप ज्ञवाली तथा बिशेष अतिथि पुर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको आतिथ्यतामा सम्पन्न !

Pages