FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

उप-मेयर संग महिला कार्यक्रम अन्तर्गत अनुदान प्रस्ताब आह्वानको समय सिमा थप गरिएको सम्बन्धमा |

उप-मेयर संग महिला कार्यक्रम अन्तर्गत अनुदान प्रस्ताब आह्वान भए बमोजिमको प्रस्ताबना सबै वडाबाट प्राप्त भैनसकेको र अत्यन्तै न्यून संख्यामा प्रस्तावना पेश गर्ने अवधि एक हप्ता थप गरि मिति २०७८/०१/१५ गते सम्म कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ |

धुलिखेल नगरपालिकाको स्वस्थ सहर (Healthy City) कार्यक्रम अन्तर्गत सम्पूर्ण वडाहरुमा स्वास्थ्य सम्बन्धि तथ्यांक संकलन कार्यको लागि धुलिखेल अस्पतालको समन्वयमा कार्यक्रम संचालन गर्न धुलिखेल नगरपालिका र धुलिखेल अस्पताल बीच सम्झौता सम्पन्न !!

धुलिखेल नगरपालिकाको स्वस्थ सहर (Healthy City) कार्यक्रम अन्तर्गत सम्पूर्ण वडाहरुमा स्वास्थ्य सम्बन्धि तथ्यांक संकलन कार्यको लागि धुलिखेल अस्पतालको समन्वयमा कार्यक्रम संचालन गर्न लागत साझेदारीमा कार्य गर्ने गरि धुलिखेल नगरपालिका र धुलिखेल अस्पताल बीच सम्झौता सम्पन्न !!

Pages