FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

धुलिखेल नगरपालिकाले संचालन गर्न लागेको E-payment system को समुद्घाटन गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एब धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!

धुलिखेल नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने नगरको योजना अनुरुपको एक खुट्किला पार गर्दै नगरपालिकामा तिर्नु पर्ने सम्पतिकर,व्यवसायकर,घर बहालकर लगायतका कर अनलाईन प्रणाली मार्फत भुक्तानी गर्ने प्रयोजनका लागि धुलिखेल नगरपालिकाले संचालन गर्न लागेको E-payment system को समुद्घाटन गर्नु हुँदै नग

लैंगिक हिंसा नगरी समान व्यवहार गरौ महिला पुरुष दुवै यो हिंसामा नपरौ भन्ने धुलिखेल नगरको नारा सहित आयोजित लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान २०२० सुभारम्भ कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!

अन्तरास्ट्रिय महिला हिंसा बिरुद्दको दिवसको अवसरमा हिंसा अन्त्यको प्रतिबद्धता:व्यक्ति समाज र सबैको ऐक्येबद्दता भन्ने राष्ट्रिय नाराका साथमा लैंगिक हिंसा नगरी समान व्यवहार गरौ महिला पुरुष दुवै यो हिंसामा नपरौ भन्ने धुलिखेल नगरको नारा सहित आयोजित लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान २०२० सुभारम्भ क

Pages