Women Acting for Transformative Change (Women Act) द्वारा आयोजित "Gender Equality and Women's Empowerment: Challenges and Measures to Equality, Participation and Inclusion of Women and Girls in the Context of COVID-19" सम्बन्धि Virtual Conference मा सहभागी हुनुहुंदै नगर उप-प्रमुख ज्यू !!
धुलिखेल नगरपालिका लाई स्मार्ट सिटीको रुपमा विकास गर्ने नगरको योजना अनुरुप नगरका विभिन्न स्थान,चोक लगायतका ठाउँहरुमा बिधुतिय डिजिटल बोर्ड,ट्राफिक आइल्याण्ड,यात्रु प्रतिक्षालय,डिरेक्सन बोर्ड ,स्मार्ट डष्टबिन लगायतका विधुतीय तथा सोलार जडित सामग्रीहरु संचालन गर्न धुलिखेल नगरपालिका र युनिभर्सल एडभटाईज