बन र कृषि लाई उद्यमशिलता संग जोड्न बाग्मती प्रदेशका स्थानीय निकायहरुले गरेका विभिन्न कार्यक्रम,बन ऐन निर्माण कृषि र बन क्षेत्रमा छुट्याईएको बजेटको अवस्था लगायतका विषयमा सामुदायिक बन उपभोक्ता महासंघ (FECOFUN) द्वारा आयोजित Vertual Meeting मा सहभागी हुनुहुंदै नगर उप-प्रमुख ज्यू !!
धुलिखेल नगरपालिकामा संचालित सामुदायिक बिद्यालयहरुमा COVID-19 बाट सिर्जित परिस्स्थितिका कारण सुरु गरिएको बैकल्पिक शिक्षा प्रणाली अन्तर्गत मिति २०७७/३/१ देखि २०७७/४/१२ गते सम्म बिद्यालयबाट भए गरिएका क्रियाकलाप र उक्त क्रियाकलाप