FAQs Complain Problems

समाचार

News and Notices

UNDSA र UNCDF को आयोजनामा आयोजित नगरपालिकाहरुको सम्पति व्यवस्थापन(Assets Management)सम्बन्धि Virtual अन्तरक्रिया कार्यक्रम !!!

UNDSA र UNCDF को आयोजनामा आयोजित नगरपालिकाहरुको सम्पति व्यवस्थापन(Assets Management)सम्बन्धि Virtual अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुंदै नगर प्रमुख,उप-प्रमुख,फोकल पर्सन,लेखा प्रमुख ज्यूहरु !!

धुलिखेल नगरपालिका वडा नं १० मा निर्माण हुने औधोगिक ग्राम सम्मको पहुँच मार्ग सडक स्तरोन्नति शिलान्यास कार्यक्रम !!

धुलिखेल नगरपालिका वडा नं १० मा निर्माण हुने औधोगिक ग्राम सम्मको पहुँच मार्ग सडक स्तरोन्नति शिलान्यास कार्यक्रम नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ तथा नगर उप-प्रमुख बिमला शर्मा चौलागाईं ज्यूद्वारा सम्पन्न !!सो कार्यक्रममा प्र.प्र.अ,वडा नं १०,९,११,८ का वडा अध्यक्ष ज्यूहरु जनप्रतिनिधि तथा प

भुमि व्यवस्थापन तालिम केन्द्रको आयोजनामा स्थानीय तहमा भुमि प्रशासन कार्यालय बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुंदै नगर प्रमुख ज्यू !!!

भुमि व्यवस्थापन तालिम केन्द्रको आयोजनामा स्थानीय तहमा भुमि प्रशासन कार्यालय बिषयक भर्चुअल  अन्तरक्रिया कार्यक्रममा अब स्थानीय तहमा आउन लागेको भुमि व्यवस्थापन तथा जग्गा प्रसासन संग सम्बन्धित काम स्थानीय तहले कसरि गर्ने,हाल भुमि व्यवस्थापनमा रहेका समस्या तथा चुनौती र यसको समाधान को उपाय लगायतका बिष

Pages