FAQs Complain Problems

समाचार

विपद ब्यबस्थापन सम्बन्धमा धुलिखेल नगरपालिकाको सूचना !!

 

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको भू-भाग मा अबस्थित रहेकोले आगामी ३ दिन भारी बर्षा हुने भनि जल तथा मौसम पुर्बानुमान महाशाखा बाट मौसम पुर्बनुमान बुलेटिनमा प्रकाशित भएकोले नगरका जोखिम सम्भावित क्षेत्रमा बिशेष सतर्क रहनु / रहन लगाउनु हुन अनुरोध छ |

-विपद ब्यबस्थापन शाखा धुलिखेल नगरपालिका