मौजुदा सूचीमा दर्ता गराउन ईच्युक व्यक्ति, फर्म, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकले उक्त निवेदनको ढाँचालाई Download गरी आवश्यक विवरणहरु भरी नगरपालिकामा पेश गर्न सकिनेछ ।
मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको भू-भाग मा अबस्थित रहेकोले आगामी ३ दिन भारी बर्षा हुने भनि जल तथा मौसम पुर्बानुमान महाशाखा बाट मौसम पुर्बनुमान बुलेटिनमा प्रकाशित भएकोले नगरका जोखिम सम्भावित क्षेत्रमा बिशेष सतर्क रहनु / रहन लगाउनु हुन अनुरोध छ |
Tokyo Women's Medical University का Department of International Affairs and Tropical Medicine का प्रोफेसर Mr.Tomohiko Sugishita संग धुलिखेल नगरपालिकाको दिगो विकास लक्ष्य (SDG) बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु हुँदै नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु !!
चीनको युनान बिश्वबिद्यालय School of Journalism का Dean तथा प्रोफेसरहरु को टोलि संग नेपाल र चिन बीच तथा धुलिखेल नगरपालिका र सो बिश्वबिद्यालयका बीच मिडिया मार्फत संस्कृति,भाषा लगायतका बिषयमा सहकार्य गर्ने सम्बन्धमा छलफल गर्नु हुँदै नगर प्रमुख अशोक कुमार ब्याञ्जु ज्यु तथा नेपाल पत्रकार महासंघ काभ्रे