FAQs Complain Problems

समाचार

News and Notices

धुलिखेल नगरपालिका वडा नं १० शारदा बतासेलाई प्रदेशको तेस्रो,काभ्रे जिल्लाको दोस्रो तथा धुलिखेल नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणागर्नु हुँदै बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननीय श्री थममाया थापामगर ज्यु !!

धुलिखेल नगरपालिकामा राजश्व संकलन तथा भुक्तानी Online बाट गर्न E-payment system संचालनको लागि Nepal Clearing House (NCHL) र Software सेवा प्रदायकद्वारा DEMO प्रस्तुतीकरण !!

धुलिखेल नगरपालिकामा राजश्व संकलन तथा भुक्तानी Online बाट गर्न E-payment system संचालनको लागि Nepal Clearing House (NCHL) को तर्फबाट CEO निलेसमान सिं.प्रधान तथा Software सेवा प्रदायक संस्थाका तर्फ बाट CEO सुभाष जंग पाण्डेद्वारा संयुक्त रुपमा भुक्तानीको DEMO प्रस्तुतीकरण गर्नु हुँदै !!!

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत छैठौ हप्ता बिपी राजमार्ग KUHS चोक देखि बेईजिंग प्लान सम्मको सरसफाई कार्यक्रम !!

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत छैठौ हप्ता बिपी राजमार्ग KUHS चोक देखि बेईजिंग प्लान सम्मको सरसफाई कार्यक्रममा सहभागी भई सरसफाई गर्नु हुँदै नगर उप प्रमुख बिमला कुमारी चौलागाईं शर्मा ज्यु लगायत नेपाली सेनाका जवानहरु,नगरपालिकाका कर्मचारी,जनप्रतिनिधि ,शिक्षक तथा बिद्यार्थीहरु !!

Pages