FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

धुलिखेल नगरपालिकाको आयोजना, तथा यातना पिडित सरोकार केन्द्रको सहयोगमा "समानताको पुस्ता बलात्कार बिरुद्धको ऐकेबद्दता" भन्ने मूल नाराका साथ लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत धुनपा सभाहलमा अन्तरक्रिया कार्यक्रम संचालन हुँदै !!

धुलिखेल नगरपालिकाको आयोजना,जिल्ला प्रहरी कार्यालयको सहआयोजना तथा यातना पिडित सरोकार केन्द्रको सहयोगमा "समानताको पुस्ता बलात्कार बिरुद्धको ऐकेबद्दता" भन्ने मूल नाराका साथ लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला स्तरीय बृहत अन्तरक्रिया कार्यक्रम धुलिखेल नगर सभाहलमा संचालन हुँदै !!

उत्तर कोरियाको पेङ्योङ राजधानी महानगरपालिकाका मेयर किम र राजदुत तथा धुलिखेल नगर पालिका प्रमुख अशोक कुमार ब्यान्जु ज्यु बिच भेटबार्ता साथै नेपाल कोरियाको आपसी उपलब्धी र सास्कृतिक पर्यटन बिकास बारे छलफलका साथै धुलिखेलको अबलोकन गर्नुहुँदै !!!!

Pages