FAQs Complain Problems

समाचार

News and Notices

धुलिखेल नगरपालिकामा Video Conference सेवा सुभारम्भ !!

जापानको Emeritus Fukuoka University का professor Dr.Matsufuji द्वारा प्रस्तुत Fukuoka को solid waste management सम्बन्धि कार्यक्रम र सो प्रस्तुतिको पुल्चोक इन्जीनियरिङ्ग कलेजबाट भएको Video Conference का झलकहरु ,सो Video Conference मा नगरपालिका संघ ,धुलिखेल नगरपालिका,बिरगंज महानगरपालिका,धनकुटा नगर

धुलिखेल नगरपालिकाद्वारा प्रकासित "जनप्रतिनिधिका दुई बर्ष" नामक पुस्तक सार्बजनिकीकरण गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख श्री उद्धव केसी तथा नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु !!

स्थानीय तहको निर्बाचन भई स्थानीय सरकार गठन भएको २ बर्ष पुगेको अबसरमा धुलिखेल नगरपालिकाद्वारा प्रकासित "जनप्रतिनिधिका दुई बर्ष" नामक पुस्तक सार्बजनिकीकरण गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख श्री उद्धव केसी तथा नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु | जसमा जनप्रतिनिधिहरुले गरेका थुप्र

Pages