FAQs Complain Problems

समाचार

द्वन्द प्रभावित परिवार लाइ सहायता गर्ने कार्यक्रम सम्बधि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश हेटौडाको मिति २०७७/०१/०७ गते नागरिक दैनिकमा प्रकाशित सूचना !!

द्वन्द प्रभावित परिवार लाइ सहायता गर्ने कार्यक्रम सम्बधि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश हेटौडाको मिति २०७७/०१/०७ गते नागरिक दैनिकमा प्रकाशित सूचना अनुसार त्यस्ता व्यक्ति तथा परिवारहरुले यथासिघ्र संलग्न निबेदनको ढाचा सहितको निबेदन,अन्य आवश्यक कागजात र वडा कार्यालयको सिफारिस सहित नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ !!