FAQs Complain Problems

समाचार

नागरिक बडापत्र

धुलिखेल नगरपालिका   
नगर कार्यपालिकाको कार्यालय  
क्षतिपूर्ति सहितको नागरिक वडापत्र र गुनासो व्यावस्थापन  
क्र.सं. प्रदान गरिने सेवा सुविधाहरु सेवा सुविधा  प्रदान
गर्न लाग्ने समयावधि
सेवा सुविधा प्रदान गर्ने
 जिम्मेवारी कर्मचारी
संलग्न
 गर्नुपर्ने
आवश्यक
प्रक्रिया
सेवा सुविधा प्रदान गर्न लाग्ने  सेवा शुल्क। दस्तुर  
        सिं.नं. आवश्यक कागजपत्रहरु सिं.नं. प्रक्रिया    
१ नेपाली नागरिकता प्रमाणपत्र सिफारिस तथा नेपाली नागरिकता प्रतिलिपी
सिफारीस
१(एक) घण्टा सम्बन्धित वडा सचिव १ पिताको नागरिकता प्रमाण पत्र प्रतिलिपि । १ व्यहोरा सहितको निवेदन    
      सम्बन्धित वडा अध्यक्ष /वडा सचिब २ विवाहिता महिलााको हकमा पतिको नागरिकता प्रमाण पत्र
प्रतिलिपि ।
२ वडा सचिव वा समितिको सिफारिस आर्थिक एनमा उल्लेख भए बमोजिम  
      ३ आमाको नागरिकता प्रमाण पत्र प्रतिलिपि । ३ कार्यालय प्रमुखको तोक आदेश
      ४ जन्म दर्ता प्रमाण पत्र प्रतिलिपि । ४ निवेदन दर्ता,
      ५ विवाह दर्ता प्रमाण पत्र प्रतिलिपि । ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
      ६ अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा
 जन्म मिति खुलेको शैक्षिक सस्ंथाको प्रमाण पत्र प्रतिलिपि
६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
      ७ बसाई सराईको प्रमाण पत्र प्रतिलिपि ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
      ८ पिताको मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि । ८ पत्रको चलानी
      ९ वैवाहिक अंगिकृत नागरिकता प्रमाण पत्र को लागि विदेशी
नागरिकता त्यागेको वा त्याग्न कार्वाही चलाएको प्रमाण पत्र
 (पत्र पठाएको बोधार्थको प्रतिलिपि र पत्र पठाएको आधिकारिक
प्रमाण पत्र) ।
   
      १० दुवै कान देखेको हालसालै खिचेको अटो साईजको ६ प्रति फोटो ।    
      ११ रु. १०।– को हुलाक टिकट १ थान ।    
      १२ सम्वन्धित वडा सचिवको किटानी सिफारिस ।    
      १३ नागरिकता प्रमाण पत्र प्रतिलिपिको हकमा पहिलेको
नागरिकता प्रमाण प्रत्रको प्रतिलिपि ।
   
      १४ पहिले लिएको नेपाली नागरिकता प्रमाण पत्रको नम्बर र
जारी मिति ।
   
      १५ ०३६ सालभन्दा अगावै विवाह भएकोमा माईतीतर्फको
तीनपुस्ते र जन्म मिति खुलेको गा.वि.स./न.पा./उप म.न.पा.
/म.न.पा.को सिफारिसपत्र ।
   
      १६ ०३६ भन्दा अगावै विवाह भएकोमा माइती तफको तीन पुस्ते र
 जन्म मिती खुलेको गा.वि.स. न.पा. उपमहानगरपालिका
महानगरपालिकाको सिफारिश पत्र
   
             
२ नाता प्रमाणित सिफारिस (मृतकसंगको) २ दिन  सम्बन्धित सचिब १ मृतकको मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि, १ व्यहोरा सहितको निवेदन    
        २ मृतकको नागरिकता भए नेपाली नागरिकता प्रमाण-पत्रको
प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र,
२ वडा सचिव वा समितिको सिफारिस

आर्थिक एन बमोजिम

 

 
        ३ नाता प्रमाणित गरी दिनु पर्ने व्यक्तिहरुको नेपाली नागरिकता
 प्रमाण पत्रको प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता
प्रमाणपत्रको प्रतिलिपि
३ कार्यालय प्रमुखको तोक आदेश
        ४ अन्य जिल्ला/गा.वि.स/न.पा. बाट नागरिकता लिएको भए
बसाई सराई प्रमाण पत्रको प्रतिलिपि,
४ निवेदन दर्ता,
        ५ सम्बन्धित वडा सचिवको किटानी सिफारिस ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ स्थलगत वडा सर्जमिन मुचुल्का ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत    
        ७ निवेदकको हालसालै खिचेको पासपोर्ट साईजको फोटो ६ प्रति ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत    
        ८ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ८ पत्रको चलानी
               
३ घरजग्गा नामसारी सिफारिस २ दिन वडा अध्यक्ष १ मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि, १ व्यहोरा सहितको निवेदन    
        २ नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि, २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एनमा उल्लेख भए बमोजिम  
        ३ नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको
हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
३ कार्यालय प्रमुखको तोक आदेश
        ४ अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि, ४ निवेदन दर्ता,
        ५ जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता
प्रमाणपत्र
५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ वडा सचिवको किटानी सिफारिस, ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
        ७ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण । ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
        ८ स्थलगत वडा सर्जमिन मुचुल्का, ८ पत्रको चलानी
        ९ व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद    
४ छुट जग्गा दर्ता सिफारिस ४५ दिन वडा सचिब १ नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल
नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ २ नं. रसिदको प्रमाण २ फिल्ड निरिक्षण तथा वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३ ७ नं. फांटवारीको प्रमाण, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ क्षेत्रिय नापी कीताबको प्रतिलिपि, ४ निवेदन दर्ता,
        ५ नापी शाखाबाट हाल प्रमाणित भएको कित्ता नं. प्रष्ट
देखिने जग्गाको नक्सा,
५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ क्षेत्रिय नापी किताबमा नाम उल्लेख भए भन्दा अन्य
व्यक्तिको नाममा दर्ता सिफारिस गर्नु पर्ने भए मृत्यु दर्ता
 प्रमाण पत्र र नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि,
६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
        ७ हकदारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि तथा
सक्कल नागरिकता प्रमाणपत्र
७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
        ८ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ८ पत्रको चलानी
        ९ सम्बन्धित वडा समितिको सिफारीस र स्थलगत वडासर्जमिन
 मुचुल्का,
   
        १० व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि(व्यवसायीको हकमा)    
        ११ प्रतिरोपनी रकम नगरपरिषदबाट तोकिए बमोजिम सेवा शुल्क    
५ बसोबास प्रमाणित सिफारिस १ दिन वडा सचिब १ नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल
नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एनमा उल्लेख भए बमोजिम  
        ३ २०३८ सालभन्दा अगाडीभए वडा सचिवको किटानी सिफारिस, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ न.पा. क्षेत्र भित्र कुनै कार्यालयमा सेवारत कर्मचारी भए
आफनो परिचयपत्र साथ कार्यालयको सिफारिस पत्र,
४ निवेदन दर्ता,
        ५ स्थलगत वडाको किटानी सिफारिस, ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
        ७ व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपी (पारिवारीक हकमा) ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
६ दुवै नाम,थर एकै भएको सिफारिस १ दिन वडा सचिब १ नेपाली नागरिकताको प्रतिलिपि तथा सक्कल नागरिकता
प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ नाम, थर फरक परेको कागजातको प्रतिलिपि २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एनमा उल्लेख भए बमोजिम  
        ३ बसाई सरी आएको भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ४ निवेदन दर्ता,
        ५ व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपी (व्यवसायको हकमा) ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
            ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
७ मोही नामसारी सिफारिस ४५ दिन वडा सचिब १ नाता प्रमाणित सिफारिस प्रतिलिपि १ व्यहोरा सहितको निवेदन    
        २ हकदारहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा
सक्कल नागरिकता प्रमाणपत्र
२ वडा सचिव वा समितिको सिफारिस आर्थिक एनमा उल्लेख भए बमोजिम  
        ३ वडाको किटानी सिफारिस, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ मृतकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, ४ निवेदन दर्ता,
        ५ मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि, ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ नावालक १६ वर्ष भन्दा मुनीको हकमा जन्म दर्ता
प्रमाण पत्र प्रतिलिपि,
६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
        ७ जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल लालपुर्जा ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
        ८ फिल्ड बुक उत्तारको प्रतिलिपि, ८ पत्रको चलानी
        ९ मोहियानी हकको स्थायी वा अस्थायी प्रमाण पत्रको प्रतिलिपि,    
        १० गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण,    
        ११ प्रतिरोपनी दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम ।    
        १२ व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि(व्यवसायको हकमा)    
८ जग्गाधनी प्रमाण पुर्जा (हराएको, झुत्रो)  प्रतिलिपि सिफारिस/फोटो टांस १ दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल
 नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल श्रेस्ता उतार २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३ जग्गाधनी प्रमाण पुर्जा नभएमा नाम,संकेट
 नम्बर, कित्ता नं. र क्षेत्रफल
३ कार्यालय प्रमुखको तोक आदेश
        ४ वडाको किटानी सिफारिस ४ निवेदन दर्ता,
        ५ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ फोटो –३ प्रति ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
९ २०३६ साल भन्दा अगाडी भएका जन्म, मृत्यु, विवाह, बसाईसराई तथा सम्बन्ध-बिच्छेद सम्बन्धी सिफारिस १ दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल
 नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ बसाई सराई भई आएको भए सोको प्रमाणपत्र प्रतिलिपि २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३ जन्ममिति खुलेको शैक्षिक योग्यता वा अन्य प्रमाणित
कागजात प्रतिलिपि
३ कार्यालय प्रमुखको तोक आदेश
        ४ वडाको किटानी सिफारिस ४ निवेदन दर्ता,
        ५ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ सिफारिस दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम । ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
        ७ फोटो तिन प्रति ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
१० छात्रवृत्ति सिफारिस १ दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल
नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ अध्ययनरत विद्यालय/क्याम्पस को चारीत्रिक प्रमाण
पत्रको प्रतिलिपि
२ वडा सचिव वा सम्बन्धित शिक्षण संस्थाको सिफारिस आर्थिक एन बमोजिम  
        ३ जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ४ निवेदन दर्ता,
        ५ सिफारिस दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम । ५ न.पाको निर्णय
        ६ फोटो तीन प्रति ६ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ७ र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
११ सम्पत्ती मुल्यांकन सिफारिस (नेपालीमा) १ दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा
सक्कल नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन आर्थिक एन बमोजिम  
        २ जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३ वडाको किटानी सिफारिस, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण ४ निवेदन दर्ता,
        ५ सिफारिस दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम । ५ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ६  
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
१२ पारीवारीक नाता प्रमाणित सिफारिस
(नेपाली र अङ्गरेजी)
४५ दिन वडा सचिब १ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल
 नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन आर्थिक एन बमोजिम  
        २ नावालक १६ वर्ष भन्दा मुनीको हकमा जन्म दर्ता
प्रमाण पत्रको प्रतिलिपि
२ वडा सचिव वा समितिको सिफारिस    
        ३ नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको फोटो ३–३ प्रति ३ कार्यालय प्रमुखको तोक आदेश    
        ४ वडाको किटानी सिफारिस ४ निवेदन दर्ता,    
        ५ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन    
        ६ स्थलगत वडा सर्जमिन मुचुल्का ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत    
        ७ व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यवसायको हकमा) ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत    
        ६ सिफारिस दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम ८ पत्रको चलानी    
                   
                   
१३ संस्था दर्ता सिफारिस १ दिन वडा सचिब १ संस्थाको विधान १ व्यहोरा सहितको निवेदन    
        २ संस्थाको पदाधिकारीहरुको नामावली विवरण     आर्थिक एनमा उल्लेख भए बमोजिम  
                   
१४ आयस्रोत प्रमाणित सिफारिस १ दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल
नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एनमा उल्लेख भए बमोजिम  
        ३ आयश्रोतका विवरण ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ वडाको किटानी सिफारिस ४ निवेदन दर्ता,
        ५ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण । ५ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ६ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ७ पत्रको चलानी
               
१६ घरनक्सा पास २८ दिन बलराम कोइराला १ नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि १ व्यहोरा सहितको निवेदन फाराम    
        २ जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि २ कार्यालय प्रमुखको तोक आदेश नगरसभाको निर्णयबमोजिमको नक्शा-पास
दस्तुर
 
        ३ जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित
गरेको हालसालैको नापी नक्सा ।
३ निवेदन दर्ता र फिल्ड निरीक्षण
        ४ कित्ताकाट भएको भए सोको  प्रमाणित फाईल नक्सा ४ १५ दिने सार्वजनिक सूचना प्रकाशन
        ५ कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
५ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत, वडा
सचिवको किटानी सिफारीससंधियारको दस्तखत
नभएमा पुन ७ दिनको सूचना र स्थानयि पत्रिकामा
२१ दिनको सूचना  प्रक्रिया पुगेको ७ दिन पछि
नक्सापास हुने
        ६ तला थपको लागी भए पहिले नक्सा पास भएको घरको
डिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
६ नक्सापास दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम
        ७ नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
गरेको प्रमाण पत्रको प्रतिलिपि
७ अस्थायी प्रमाण पत्र तयारी र स्वीकृती
        ८ नक्सापास फाराम कर उपशाखा (कोठा नं.२८) बाट
खरिद गर्नु पर्ने
८ फिल्ड निरीक्षण
        ९ गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,   स्थायी प्रमाण पत्रको लागि निवेदन
        १०     फिल्ड निरीक्षण
        ११ व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)   निर्माण सम्पन्न प्रमाण पत्र
१७ चारकिल्ला प्रमाणित सिफारिस १/२  दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल
नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल लालपुर्जा २ वडा सचिव वा समितिको सिफारिस चालु आवको आर्थिक एनमा उल्लेख भए बमोजिम  
        ३ संधियारहरुको जग्गाको कित्ता देखिएको हालसालै प्रमाणित नापी नक्सा र फाईल नक्सा भए फाईल नक्सा । ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ वडाको किटानी सिफारिस ४ निवेदन दर्ता,
        ५ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ सिफारिस दस्तुर प्रति रोपनी नगरपरिषदबाट तोकिए
बमोजिम ।
६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
        ७ फोटो तिन प्रति ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
        ८ धितो सुरक्षित रहेको अवस्थामा सम्बन्धित निकायको पत्र ८ पत्रको चलानी
        ९ व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)    
        १० फिल्ड निरिक्षण तथा जग्गाको स्थलगत सर्र्जमिन मुचुल्का    
        ११ सम्बन्धित व्यक्ति नै अनिवार्य  उपस्थित हुनुपर्ने    
१८ घर/बाटो प्रमाणित सिफारिस १/२ दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्र सक्कल तथा प्रतिलिपि, १ व्यहोरा सहितको निवेदन    
        २ जग्गाको कित्ता देखिएको हालसालै प्रमाणित नापी नक्सा, २ वडा सचिव वा समितिको सिफारिस नगरसभाको निर्णयबमोजिमको
घरबाटो प्रमाणित दस्तुर
 
 
        ३ कित्ताकाट गरेको भए सक्कल फाईल नक्सा, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ जग्गाधनी प्रमाणपुर्जा सक्कल तथा प्रतिलिपि, ४ निवेदन दर्ता,
        ५ वडाको किटानी सिफारिस ५ धितो रहेको अवस्थामा सम्बन्धि बैकंको सिफारीस पत्र
        ६ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ६ स्थलगत सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
        ७ फोटो तिन प्रति ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
        ८ फिल्ड निरिक्षण तथा जग्गाको स्थलगत सर्र्जमिन मुचुल्का ८ पत्रको चलानी
        ९ सम्वन्धित व्यक्ति नै अनिवार्य उपस्थित हुनुपर्ने    
        १० व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)    
        ११ सिफारिस दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम ।    
१९ घर नम्बर प्रमाणपत्र १ दिन बलराम कोइराला १ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि १ व्यहोरा सहितको निवेदन    
        २ जग्गाधनी प्रमाण पुर्जा प्रमाण पत्रको प्रतिलिपि २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३ नयां घर निमार्णको हकमा घरनक्सापास प्रमाण पत्र प्रतिलिपि ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ वडाको किटानी सिफारिस ४ निवेदन दर्ता,
        ५ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ५ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
        ६ सिफारिस दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम । ६ पत्रको चलानी
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ धितो रहेको अवस्थामा सम्बन्धि बैकंको सिफारीस पत्र
२० बिद्युत जडान सिफारिस १ दिन वडा सचिब १ न.पा.हुनुभन्दा पहिले निर्माण भएका घरहरुको हकमा
 वडाको किटानी सिफारिस ।
१ व्यहोरा सहितको निवेदन    
        २ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एनमा उल्लेख भए बमोजिम  
        ३ जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ नयां घर निर्माणको हकमा घरनक्सा पास प्रमाण पत्र प्रतिलिपि, ४ निवेदन दर्ता,
        ५ घर नम्बर प्रमाण पत्रको प्रतिलिपि, ५  
        ६ वडाको किटानी सिफारिस, ६  
        ७ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
        ८   ८ पत्रको चलानी
        ९ सिफारिस दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम ।    
२१ सडकबत्ति मर्मत कार्यतालिका बमोजिम जयराम ब्यान्जु
मीनबहादुर तामाङ 
१ गुनासो पुस्तिकामा उजुरी        
                   
               
               
               
               
               
               
२२ सेफ्डी ट्याँकी सरसफाई (निजी) २ दिन नगर प्रहरी १ गुनासो पुस्तिकामा उजुरी १ व्यहोरा सहितको निवेदन    
        २ निवेदन २ कार्यालय प्रमुखको तोक आदेश आर्थिक एन बमोजिम  
        ३ फिल्ड निरीक्षण ३ निवेदन दर्ता,
        ४ सेवा शुल्क ४ कार्य आदेश
               
               
               
               
२३ ढल सरसफाई (निजी) २ दिन   १ गुनासो पुस्तिकामा उजुरी १ व्यहोरा सहितको निवेदन    
        २ निवेदन २   नगरसभाको निर्णयअनुसार  
        ३ फिल्ड निरीक्षण ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ सेवा शुल्क ४ निवेदन दर्ता,
        ५   ५ कार्य आदेश
            ६  
            ७  
            ८  
२४ नगर सरसफाई तथा फोहोरमैला व्यवस्थापन १ दिन मिन गोपाल तखाछे १ गुनासो पुस्तिकामा उजुरी १ व्यहोरा सहितको निवेदन    
            २ कार्यालय प्रमुखको तोक आदेश नगरसभाको निर्णयअनुसार  
            ३ निवेदन दर्ता,
               
               
               
               
               
२५ विविध प्रकारको व्यवसाय दर्ता १ दिन पुन्जलाल श्रेष्ठ १ नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि, १ व्यहोरा सहितको निवेदन    
        २ भाडामा बसी व्यवसाय गर्ने भए घरधनीसंगको सम्झौता
 पत्र प्रतिलिपि,
२ वडा सचिव वा समितिको सिफारिस नगरसभाको निर्णयअनुसार  
        ३ घरधनी व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ वडाको किटानी सिफारिस, ४ निवेदन दर्ता,
        ५ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ५  
        ६ पासपोर्ट साईजको फोटो २ प्रति, ६  
        ७ व्यवसाय दर्ता दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम । ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
२६ एकिकृत सम्पत्ती कर मुल्याँकन १ दिन पुन्जलाल श्रेष्ठ १ नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
 नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा २ वडा सचिव वा समितिको सिफारिस नगरसभाको निर्णयअनुसार  
        ३ घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख, ४ निवेदन दर्ता,
        ५ योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन, ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
        ७ मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने । ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
२७ बार्षिक सवारी कर दर्ता  १ दिन   १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि १ व्यहोरा सहितको निवेदन    
        २ सवारी धनीको विलबुक प्रतिलिपि २ वडा सचिव वा समितिको सिफारिस    
        ३ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ३ कार्यालय प्रमुखको तोक आदेश
            ४ निवेदन दर्ता,
            ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
            ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
२८ संस्था दर्ता १ दिन श्री बिक्रम ब्यान्जु १ कार्य समितिका पदाधिकारीहरुको नागरिकता प्रमाण
पत्रको प्रतिलिपि
१ व्यहोरा सहितको निवेदन    
        २ संस्थाको विधान २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३ सस्थाको अनुरोध पत्र ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ संस्था दर्ता गर्दा लाग्ने शुल्क ४ निवेदन दर्ता,
        ५ प्रत्येक आ.व. मा नविकरण ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण । ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
२९ नक्शा डिजाईनको ईजाजतपत्र १ दिन बलराम कोइराला १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि १ व्यहोरा सहितको निवेदन    
        २ चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर,
 आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि
२ वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण ३ कार्यालय प्रमुखको तोक आदेश
            ४ निवेदन दर्ता,
            ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
            ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
३० ठेक्कापट्टा प्रमाणपत्र १ दिन पुन्जलाल श्रेष्ठ १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, १ व्यहोरा सहितको निवेदन    
        २ मू.अ.कर, प्यानमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, २ वडा सचिव वा समितिको सिफारिस रु. २५००  
        ३ पासपोर्ट साईजको फोटो २ प्रति, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण । ४ निवेदन दर्ता,
            ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
            ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
३१ जन्म दर्ता प्रमाणपत्र १ दिन वडा सचिब १ जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको
सूचना फाराम (भरेको हुनुपर्ने),
  सूचना फाराम (वडा सचिवको सिफारिस सहित),
सर्जमिन, ब्यक्तिगत घटनादर्ता, प्रमाणपत्र तयारी  ।
   
        २ आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि,     आर्थिक एनमा उल्लेख भए बमोजिम  
        ३ आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि,    
        ४ सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,    
        ५ कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको
सिफारिस,
   
        ६ आमा÷बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि,    
        ७ अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि,    
        ८ वडाको किटानी सिफारिस,    
        ९ दस्तुर न.पा.को नियमानुसार    
        १० माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२
अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ ।
   
३२ मृत्यु दर्ता प्रमाणपत्र १ दिन वडा सचिब १ मृत्युको अनुसूची–३ (नियम ५ संग सम्बन्धित)
बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने),
  सूचना फाराम (वडा सचिवको सिफारिस सहित),
सर्जमिन, ब्यक्तिगत घटनादर्ता, प्रमाणपत्र तयारी  ।
   
        २ मृतकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि     पंजीकरण /आर्थिक एनमा उल्लेख भए बमोजिम  
        ३ घरमूली सूचक हुनुपर्ने र निजको नेपाली नागरिकता
 प्रमाण पत्रको प्रतिलिपि,
   
        ४ मृतकको पति/पत्नि जिवित भए विवाह दर्ता प्रमाण
 पत्रको प्रतिलिपि,
   
        ५ बसाई सराई भै आएको भए सोको प्रतिलिपि,    
        ६ वडाको किटानी सिफारिस,    
        ७ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण,    
        ८ दस्तुर न.पा.को नियमानुसार    
        ९ माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१३
अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ ।
   
३३ विवाह दर्ता प्रमाणपत्र १ दिन वडा सचिब १ विवाहको अनुसूची–४ (नियम ५ संग सम्बन्धित)
बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने),
  सूचना फाराम (वडा सचिवको सिफारिस सहित),
सर्जमिन, ब्यक्तिगत घटनादर्ता, प्रमाणपत्र तयारी  ।
   
        २ पति/पत्निको जन्मदर्ता तथा नेपाली नागरिकता प्रमाण
पत्रको प्रतिलिपि,
    घटना दर्ता तथा आर्थिक एन मा उल्लेख भए बमोजिम  
        ३ पत्निको नागरिकता नभएमा पिता÷माताको नागरिकता
 प्रमाण पत्रको प्रतिलिपि वा दाजु÷भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
   
        ४ बसाई सराई भै आएको भए सोको प्रतिलिपि,    
        ५ वडाको किटानी सिफारिस,    
        ६ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण,    
        ७ दस्तुर न.पा.को नियमानुसार    
        ८ माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१४
अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ ।
   
३४ बसाई सराई प्रमाणपत्र १ दिन वडा सचिब १ बसाई सराईको अनुसूची–६ (नियम ५ संग सम्बन्धित)
बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने),
  सूचना फाराम (वडा सचिवको सिफारिस सहित),
सर्जमिन, ब्यक्तिगत घटनादर्ता, प्रमाणपत्र तयारी  ।
   
        २ सरी जाने/आउने परिवारका सदस्यहरुको नेपाली
नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता
नवनाएको भएमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
      आर्थिक एन बमोजिम  
        ३ बसाई सरी आएको भएमा बसाई सराई गरी आएको प्रमाण पत्र    
        ४ सम्बन्धित स्थानको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि,    
        ५ वडाको किटानी सिफारिस,    
        ६ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण,    
        ७ दस्तुर न.पा.को नियमानुसार    
        ८ माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१६
अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ ।
   
३५ जन्म, मृत्यु, विवाह, बसाईसराई र
सम्बन्ध विच्छेद दर्ताको प्रतिलिपि
१ दिन वडा सचिब /पंजीकरण शाखा १ सम्बन्धित व्यक्तिको निवेदन   निवेदन दर्ता,  छानविन, प्रमाणपत्र तयारी  ।    
        २ सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि      
आर्थिक ऐन बमोजिम
 
               
               
               
               
               
               
३६ सम्बन्ध बिच्छेद प्रमाणपत्र १ दिन वडा सचिब /पंजीकरण शाखा १ सम्बन्ध विच्छेदको अनुसूची–५ (नियम ५ संग सम्बन्धित)
बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने),
१ व्यहोरा सहितको निवेदन    
        २ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३ विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ बसाई सराई भै आएको भए सोको प्रमाण पत्रको प्रतिलिपि, ४ निवेदन दर्ता,
        ५ दुवैको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
        ६ वडाको किटानी सिफारिस, ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
        ७ अदालतको सम्बन्ध बिच्छेद सम्बन्धी फैसलाको प्रतिलिपि, ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
        ८ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ८ पत्रको चलानी
        ९ दस्तुर न.पा.को नियमानुसार    
        १० माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१५ अनुसारको
 प्रमाण–पत्र उपलब्ध गराईनेछ ।
   
३७ जेष्ठ नागरिक भत्ता/अविवाहित एकल/विवाहित/ एकल/अपांग/ अल्पसंख्यक/दलित बालवालिका १ दिन वडा सचिब /महिला बालबालिका शाखा १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,   वडाको सिफारिस सहितको निवेदन    
        २ फोटो २–२ प्रति,     आर्थिक ऐन बमोजिम  
        ३ जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको हुनुपर्ने,    
        ४ अविवाहित एकल महिलाको हकमा ६० वर्ष पुरा भै
निर्देशिका बमोजिम शर्त पुरा भएको,
   
        ५ जुनसुकै उमेरका विवाहित एकलले भत्ताको लागि आवेदन
दिन पाउने,
   
        ६ अविवाहित एकल महिलाको लागि अविवाहित भएको
 किटानी सिफारिस,
   
        ७ विवाहित एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण
पत्रको प्रतिलिपि,
   
        ८ अन्यत्रबाट बसाई सराईभै आएको भए सोको प्रमाण पत्रको
प्रतिलिपि,
   
        ९ वडाको किटानी सिफारिस,    
        १० गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण,    
        ११ निवेदन दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम ।    
३८ जनजाती/दलित सिफारिस १ दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल
नागरिकता प्रमाणपत्र
१ व्यहोरा सहितको निवेदन    
        २ जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
२ वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३   ३ कार्यालय प्रमुखको तोक आदेश
        ४   ४ निवेदन दर्ता,
        ५   ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
            ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
३९ अपांगता सिफारिस १ दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि १ व्यहोरा सहितको निवेदन    
        २ वडाको किटानी सिफारिस, २ वडा सचिव वा समितिको सिफारिस निशुल्क  
        ३ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ सिफारिस दस्तुर नगरपालिकाबाट तोकिए बमोजिम । ४ निवेदन दर्ता,
        ५   ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
            ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
४० पारिवारिक नाता प्रमाणित सिफारिस १ दिन वडा सचिब १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, १ व्यहोरा सहितको निवेदन    
        २ वडाको किटानी सिफारिस, २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एनले तोके बमोजिम  
        ३ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ सिफारिस दस्तुर नगरपालिकाबाट तोकिए बमोजिम । ४ निवेदन दर्ता,
        ५   ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
            ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
४१ औषधी उपचार सिफारिस १ दिन वडा सचिब /स्वास्थ्य शाखा १ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, १ व्यहोरा सहितको निवेदन    
        २ वडाको किटानी सिफारिस, २ वडा सचिव वा समितिको सिफारिस रु. १२५  
        ३ गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ सिफारिस दस्तुर नगरपालिकाबाट तोकिए बमोजिम । ४ निवेदन दर्ता,
        ५ सम्बन्धित स्वास्थ्य संस्थामा उपचार गराइरहेको
संस्थाको सिफारिस ।
५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन
            ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
            ८ पत्रको चलानी
४२ जग्गा विकास(नीजि प्लटिगं) अनुमति ४५ दिन हरेराम हुमागाईं १ लालपुर्जा प्रतिलिपी १ व्यहोरा सहितको निवेदन    
        २ जग्गाको व्लुप्रिन्ट २ वडा सचिव वा समितिको सिफारिस आर्थिक एन बमोजिम  
        ३ फिल्ड वुक उतार ३ कार्यालय प्रमुखको तोक आदेश
        ४ नक्शा-डिजाईन ४ निवेदन दर्ता,
        ५ सम्बन्धित जग्गाधनीहरुको जग्गाको प्रमाणपत्र ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन    
            ६ सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत    
            ७ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत    
            ८ पत्रको चलानी    
                   
४३ जनजाती, दलित, सिफारीस १ दिन वडा सचिब १ नेपाली नागरीकता प्रमाणपत्र प्रतिलिपि     रु. १२५  
        २ जन्म दर्ता प्रमाण पत्र(नावालकको हकमा        
४४ अविवाहीता सिफारीस १ दिन वडा सचिब १ नेपाली नागरिकता प्रतिलिपि     रु. ५००।-  
        २ सर्जमिन मुचुल्का        
        ३ आमा वावुको नेपाली नागरिकता प्रमाणपत्र    
४५ नावालक परिचय पत्र १ दिन प्र.प्र.अ  १ जन्म दर्ता प्रमाणपत्र प्रतिलिपी     रु. १२५।-  
        २ आमा वावुको नागरिकताको प्रतिलिपी        
४६ व्यवसाय दर्ता सिफारीस १ दिन पुन्जलाल श्रेष्ठ १ जिल्ला घरेलु तथा साना उधोग कार्यालय        
        २ सर्जमिन मुचुल्का गर्ने सम्वन्धी     नगरसभाकोको निर्णय अनुसार / चालु आवको आर्थिक एन बमोजिम   
        ३ नागरिकता प्रमाणपत्र प्रतिलिपी    
        ४ कुल पूजी रकम    
               
४७ न.पा. क्षेत्रभित्र बाहेकका नागरिकहरुलाई संघ-सस्था वा सरकारी कार्यालयको सिफारीस अनुसार नागरिकताको सिफारीस १ दिन सम्बन्धित वडासचिव १ पिताको नागरिकता प्रमाण पत्र प्रतिलिपि । १ व्यहोरा सहितको निवेदन रु. १००।-  
        २ विवाहिता महिलााको हकमा पतिको नागरिकता प्रमाण पत्र
प्रतिलिपि ।
२ वडा सचिव वा समितिको सिफारिस    
        ३ आमाको नागरिकता प्रमाण पत्र प्रतिलिपि । ३ कार्यालय प्रमुखको तोक आदेश    
        ४ जन्म दर्ता प्रमाण पत्र प्रतिलिपि । ४ निवेदन दर्ता,    
        ५ विवाह दर्ता प्रमाण पत्र प्रतिलिपि । ५ ३५ दिने सार्वजनिक सूचना प्रकाशन    
        ६ अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा
 जन्म मिति खुलेको शैक्षिक सस्ंथाको प्रमाण पत्र प्रतिलिपि
६ पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत    
        ७ बसाई सराईको प्रमाण पत्र प्रतिलिपि ७ पत्रको चलानी    
        ८ पिताको मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि ।        
        ९ वैवाहिक अंगिकृत नागरिकता प्रमाण पत्र को लागि विदेशी नागरिकता त्यागेको वा त्याग्न कार्वाही चलाएको प्रमाण पत्र (पत्र पठाएको बोधार्थको प्रतिलिपि र पत्र पठाएको आधिकारिक प्रमाण पत्र) ।        
        १० दुवै कान देखेको हालसालै खिचेको अटो साईजको ६ प्रति फोटो ।        
        ११ रु. १०।– को हुलाक टिकट १ थान ।        
        १२ सम्वन्धित वडा सचिवको किटानी सिफारिस ।        
        १३ नागरिकता प्रमाण पत्र प्रतिलिपिको हकमा
पहिलेको नागरिकता प्रमाण प्रत्रको प्रतिलिपि ।
       
        १४ पहिले लिएको नेपाली नागरिकता प्रमाण पत्रको नम्बर र
जारी मिति ।
       
        १५ ०३६ सालभन्दा अगावै विवाह भएकोमा माईतीतर्फको
तीनपुस्ते र जन्म मिति खुलेको गा.वि.स./न.पा./उप म.न.पा.
/म.न.पा.को सिफारिसपत्र ।
       
        १६ ०३६ भन्दा अगावै विवाह भएकोमा माइती तर्फको तीन पुस्ते र
 जन्म मिती खुलेको गा.वि.स.  न.पा. उपमहानगरपालिका
महानगरपालिकाको सिफारिश पत्र
       
        १८ सम्वन्धित कार्यलयको सिफारिस ।        
४८ धरौटि फिर्ता १ दिन धन बहादुर बस्नेत १ निवेदन १ व्यहोरा सहितको निवेदन    
        २ धरौटिको सक्कली रसिद २ योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस धरौटी बमोजिम  
        ३ घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन
प्रमाणपत्र प्रतिलिपी
३ कार्यालय प्रमुखको तोक आदेश
        ४ सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी ४ निवेदन दर्ता,    
        ५ जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपी ५ धरौटी फिर्ताको निर्णय