FAQs Complain Problems

समाचार

वडा नं १०

धुलिखेल नगरपालिकाको वडा नं १० साबिक सरदा बतासे गाउँ विकास समितिका वडा नं १,२,५,६,७,८ मिलेर बनेको छ | यहाको जनसंख्या १४८४ रहेको छ | यस वडाका  वडा अध्यक्ष श्री गोबिन्द प्रसाद उपाध्याय हुनुहुन्छ | उहाँ स्थानीय निर्बाचन २०७९ बाट अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | सुन्तला तरकारी र धान यहा उत्पादन हुने बाली हुन् ब्राम्हण,क्षेत्री नेवार दलितहरुको बसोबास रहेको यो क्षेत्रले  कृषि र औधोगिक बस्ति बिकासको सम्भावना बोकेको छ |

Population: 
१४१९
Ward Contact Number: 
9841460657
Weight: 
0