समाचार
वडा नं १२
पर्यटकीय नगर धुलिखेल नगरपालिकाको वडा नं १२ साबिक शंखुपाटिचौर गाउँ विकास समिति वडाहरु १,२,३,५,६,७,८,९ मिलेर बनेको छ |यहाँको जनसंख्या २९३० रहेको छ | यहाँका जनप्रतिनिधि श्री हर्क बहादुर तामाङ हुनुहुन्छ | एतिहासिक नमोबुद्ध संग सामिप्यमा रहेको यस वडामा दलित तामाङ ब्राम्हण क्षेत्री लगायत जातिहरुको बसोबास रहेको छ | सुन्तला ,तरकारी,पशुपालन यहाका जनताको मुख्य आयश्रोत हो | यस वडाले पनौती नमोबुद्ध सडक र पर्यावरणीय बिकासको लागि सम्भावना बोकेको छ |
Population:
२९३०
Ward Contact Number:
9843190389
Supporting Documents: