गाईजात्रा पर्वको दिन मिति :२०७४/०४/२४ गतेका दिन यस धुलिखेल नगरपालिका अन्तर्गत नगर कार्यपालिका र मातहतका वडा कार्यालयहरु बन्द रहने व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |
मिति : २०७४/०४/२१ गते शनिवार
सम्बन्धित जानकारीका लागि तलको लिंकमा जानुहोस |