समाबेशी विकासका लागि रुपान्तरित समाधान: पहुँचयूक्त र समतामुलक बिश्वको लागि उर्जावान सिर्जनशिलाताको प्रावधान भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा धुलिखेल नगरपालिकाद्वारा आयोजित लैंगिक हिंसा निवारण सम्बन्धि अभिमुखीकरण कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!
जलबायु परिवर्तन,खानेपानी लगायतका क्षेत्रमा कार्यगर्दै आइरहेको संस्था The third Pole को आयोजनामा वातावरण सम्बन्धि पत्रकारिता तालिममा सहभागी नेपाल,भारत,बंगलादेश,भुटान,पाकिस्तान र UK का पत्रकारहरु संग धुलिखेलले खानेपानी व्यवस्थापन र फोहोरमैला व्यवस्थापनका सम्बन्धमा गरेका उल्लेखनीय कार्यहरु साथै मौसम