नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा आयोजित "राष्ट्रिय संयुक्त बार्षिक समिक्षा २०७७" सम्बन्धि भर्चुअल वेबिनर कार्यक्रममा सहभागी हुनुभई संघ सरकार र प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा खेल्नु पर्ने भूमिकाका साथै धुलिखेल नगरपालिका तथा समग्र स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा ग