FAQs Complain Problems

समाचार

Friday, October 25, 2024 - 14:23

राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभागद्वारा World Bank को सहयोगमा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सुदृढिकरण आयोजनाको भर्चुअल अन्तरक्रिया कार्यक्रम !!!

राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभागद्वारा World Bank को सहयोगमा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत भईरहेका कामहरु संचालन गर्दा आइपरेका समस्या,पुरानो घटना दर्ताको डिजीटाईजेसनमा देखिएका समस्या,घटना दर्ता शिबिर संचालन लगायतका बिषयमा छलफल गर्न आयोजित भर्चुअल वेबिंनरमा सहभागी हुनुहुंदै नगर प्रमुख,उप प्रमुख,प्र.प्र.अ,लेखा प्रमुख,फोकल पर्सन,सूचना प्रबिधि शाखा प्रमुख,सामाजिक विकास शाखा प्रमुख ज्यूहरु !!!