FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

हिंसा अन्त्यको प्रतिबद्दता :व्यक्ति समाज र सबैको ऐक्यबद्द्ता भन्ने नारा लाइ आत्मसाथ गर्दै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईएको लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान कार्यक्रमको समापन गर्नु हुँदै नगर प्रमुख ज्यू तथा नगर उप प्रमुख ज्यू !!