FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

२३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला विपद व्यवस्थापन समितिद्वारा आयोजित भूकम्पीय पुर्व तयारी सचेतना तथा कृत्रिम घटना अभ्यास कार्यक्रम संचालन हुँदै !!

"बहुप्रकोपिय विपदमा भूकम्पीय सुरक्षा साझा सहकार्यमा जनधनको रक्षा" भन्ने मूल नाराका साथ २३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला विपद व्यवस्थापन समितिद्वारा आयोजित भूकम्पीय पुर्व तयारी सचेतना तथा कृत्रिम घटना अभ्यास कार्यक्रम संचालन हुँदै !! सो कार्यक्रममा भूकम्प पछिको उद्दार कसरि गरिन्छ भन्ने बिषयमा सुरक्षाबलद्वारा डेमो प्रस्तुत गरिएको थियो साथै सो कार्यक्रममा बिशेष अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु,प्रमुख अथिति जी.स.स.प्रमुख उद्दब केसी ज्यू,प्रमुख जिल्ला अधिकारी शिबराम पोखेरल ज्यू ,जिल्ला आयोजना कार्यन्वयन ईकाई प्रमुख सच्युत राज उप्रेती ज्यू पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाज्यू ,सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो !!!