FAQs Complain Problems

समाचार

कमलामाई नगरपालिका सिन्धुली बाट धुलिखेल नगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सुबेदी सर लाई धुलिखेल नगरपालिकामा स्वागत गर्नु हुँदै नगर प्रमुख,उप-प्रमुख ज्यू लगायत सम्पूर्ण कर्मचारी ज्यूहरु !!!