FAQs Complain Problems

समाचार

काभ्रे भ्यालीलाई स्मार्ट सिटीको रुपमा विकास गर्न Master Plan तयार गर्ने क्रममा Solide Waste Management लगायत अन्य भौतिक पूर्वाधार निर्माणका विषयमा चारै स्थानीय तह का प्रमुख,उप-प्रमुख,प्र.प्र.अ,प्राबिधिक ईन्जिनियर ज्यूहरु बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम

धुलिखेल नगरपालिका,बनेपा नगरपालिका,पनौती नगरपालिका र बेथान्चोक गाउँपालिका लाई स्मार्ट सिटीको रुपमा विकास गर्न Master Plan तयार गर्ने क्रममा Solide Waste Management लगायत अन्य भौतिक पूर्वाधार निर्माणका विषयमा चारै स्थानीय तह का प्रमुख,उप-प्रमुख,प्र.प्र.अ,प्राबिधिक ईन्जिनियर ज्यूहरु बीच अन्तरक्रिया तथा छलफल नगर बैठक कक्षमा सम्पन्न !!!