FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको"उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम " अन्तर्गत धुलिखेल क्याम्पस र संजीवनी क्याम्पसमा उच्च शिक्षा (स्नातक) अध्यन गर्ने बिद्यार्थीका लागि रु.८/८ लाख छात्रवृत्ति रकम बिद्यालय लाई हस्तान्तरण गर्नु हुँदै नगर प्रमुख ज्यू !!