FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको स्वस्थ सहर अभियानको स्वास्थ्य तथ्याँक र पञ्जीकरण कार्य बारे स्थलगत अध्ययन,अवलोकनका क्रममा WHO Headquarter,WHO SERO,UNICEF Headquarter,UNICEF ROSA र UNFPA को संयुक्त टोलिद्वारा नगर प्रमुख सहितको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धुलिखेल नगरपालिकाको स्वस्थ सहर अभियानको स्वास्थ्य तथ्याँक र पञ्जीकरण कार्य बारे स्थलगत अध्ययन,अवलोकनका क्रममा WHO Headquarter, WHO SERO,UNICEF Headquarter, UNICEF ROSA तथा UNFPA को संयुक्त टोलिद्वारा नगर प्रमुख सहितको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न !!साथै उक्त टोलिद्वारा धुलिखेल अस्पताल र वडा नं १२ स्थित शंखु पाटिचौर स्वास्थ्य चौकी एबं वडा कार्यालयको स्थलगत अनुगमन !!