FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको स्वास्थ्य सहर अभियान अन्तर्गत नगरलाई क्षयरोग मुक्त नगर घोषणा गर्ने कार्यक्रमको प्रगति विश्लेषण तथा सहयोग सम्बन्धमा WHO Head quarter, WHO Regional office, WHO Country Office र राष्ट्रिय क्षयरोग केन्द्रबाट अनुगमन !!

धुलिखेल नगरपालिकाको स्वास्थ्य सहर अभियान अन्तर्गत नगरलाई क्षयरोग मुक्त नगर घोषणा गर्ने कार्यक्रमको प्रगति विश्लेषण तथा सहयोग सम्बन्धमा WHO Head quarter, WHO Regional office, WHO Country Office र राष्ट्रिय क्षयरोग केन्द्रबाट अनुगमन तथा कार्य प्रगति सम्बन्धि छलफल कार्यक्रम नगर बैठक हलमा संचालन हुँदै !!