FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाको ३६ औं स्थापना दिवस समारोह प्रमुख अतिथि नेपाल सरकारका पुर्व संचार तथा सूचना प्रबिधि मन्त्री एबं संघीय संसदका माननीय सदस्य श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख आतिथ्यतामा धुलिखेल सभाहलमा भव्यताका साथ सम्पन्न !!

संस्कृतिक झाकी सहितको र्याली पश्चातको कार्यक्रममा नगर प्रमुखज्यूद्वारा ४.५ बर्षका उपलब्धि सहितको मन्तब्य एबं नगरपालिका द्वारा प्रकाशित पुस्तक "स्वस्थ शहर धुलिखेल" र "शिक्षाको आँखीझ्याल" बिमोचन गरिनुका साथै समाजसेवी तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरु,संघ संस्था तथा बिद्यालयहरु लाई मानपदवी तथा प्रशंसा पत्रद्वारा सम्मानका साथै प्रमुख अतिथि एबं अतिथि ज्यूहरुलाई नगर प्रमुख एबं उप प्रमुख ज्यूद्वारा मायाको चिनो प्रदान गर्नुभयो कार्यक्रमका बीच बिभिन्न बिद्यालयका छात्र छात्राद्वारा संस्कृतिक नृत्य प्रस्तुत गरेका थिए !!