FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाद्वारा दलित परिषद गठनका लागि आयोजित दलित भेला नगर सभाहलमा सम्पन्न !! आदिवासी जनजाती परिषद तथा अपाङ्ग परिषद यस अघि नै गठन भई सकेको छ भने बाकी महिला परिषद र युवा परिषद गठनका लागि भेला आयोजना गरिएको छ |