FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका नगर सभाको दशौ अधिबेशन ( पाँचौ तथा अन्तिम बैठक) नगर सभाहलमा सम्पन्न !!

धुलिखेल नगरपालिका नगर सभाको दशौ अधिबेशन ( पाँचौ तथा अन्तिम बैठक) नगर सभाहलमा सम्पन्न !! धुलिखेल नगरपालिकाको न्यायिक समितिको गठन तथा कार्यसंचालन विधयेक २०७८ का साथै धुलिखेल नगरपालिकाको समग्र विकासलाई मध्यनजर गरी "संमृद्ध धुलिखेलको सुनिस्चित भबिष्य" साकार गर्न २०१ बुँदे संकल्प प्रस्ताब सभाद्वारा सर्बसम्मत रुपमा पारित !!