FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका नगर सभाको नवौं अधिवेशन (आ.व. ०७८/०७९ को बजेट अधिवेशन) को पहिलो बैठक नगर सभाहलमा सम्पन्न नगर प्रमुख ज्यूद्वारा सभामा १ अर्ब १५ करोड १५ लाखको बजेट प्रस्तुत !!!

धुलिखेल नगरपालिका नगर सभाको नवौं अधिवेशन (आ.व. ०७८/०७९ को बजेट अधिवेशन) को पहिलो बैठक नगर सभाहलमा सम्पन्न !!स्वास्थ्य, खानेपानी ,सरसफाई,रोजगारी सिर्जना,पूर्वाधार लगायतका क्षेत्र लाइ प्राथमिकता सहित नगर प्रमुख ज्यूद्वारा सभामा १ अर्ब १५ करोड १५ लाखको बजेट प्रस्तुत !!!