FAQs Complain Problems

समाचार

नर्वेजियन बिकास मन्त्री Dag-Inage Ulstein तथा नेपाल को लागि नर्वेजियन राजदुत Lass Bjern Johannessen द्वारा धुलिखेल नगरपालिकाको अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम !!

नर्वेजियन बिकास मन्त्री Dag-Inage Ulstein तथा नेपाल को लागि नर्वेजियन राजदुत Lass Bjern Johannessen द्वारा धुलिखेल नगरपालिकाको अवलोकन भ्रमण, नगरको बिकास अवस्था र आगामी योजनाको बारेमा जिज्ञासा् र प्रश्न राख्नु कासाथै धुलिखेल नगरले गरेको बिकासलगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न |