FAQs Complain Problems

समाचार

नेपाली नागरिकता प्रमाण–पत्र विवाहित अंगीकृत र अंगीकृत

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २०००/– जम्मा २०२५/–
आवश्यक कागजातहरु: 
  • कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
  • नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी