FAQs Complain Problems

समाचार

नेपाल नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू United Cities Local Governments Asia Pacific (UCLG ASPAC),South and Southwest Asia को PRESIDENT को रुपमा निर्वाचित !!

नेपाल नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू United Cities Local Governments Asia Pacific (UCLG ASPAC),South and Southwest Asia को PRESIDENT को रुपमा निर्वाचित हुनुभएको छ | मिति 25th February 2021 मा भर्चुअल रुपमा संचालन भएको UCLG Congress बाट उहाँ PRESIDENT को रुपमा सर्वसम्मत निर्वाचित हुनुभएको हो | उक्त UCLG ASPAC मा बिभिन्न देशका ७००० वटा भन्दा बढी सहरहरु (LOCAL GOVERNMENT) तथा संघहरु आबद्द रहेका छन् |