FAQs Complain Problems

समाचार

नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिका विच " खाद्य हरियाली शहर कार्यक्रम" सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न !!

नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिका विच " खाद्य हरियाली शहर कार्यक्रम" सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न !! सो कार्यक्रमले शहरीकरणका कारण उत्पन्न हुने वातावरण तथा स्वास्थ्यका समस्या समाधान गर्न बैज्ञानिक तवरबाट कार्य गर्ने, युवा उद्यमशीलता,रोजगारी व्यवस्थापन, दिगो स्वच्छ सफा र सुन्दर शहर निर्माण गर्ने औषधिजन्य विरुवा,च्याउ तथा फलफुलको बैज्ञानिक तवरबाट उत्पादन प्रशोधन,भण्डारण र बजारीकरण लगायतका कामहरु गर्नेछ | सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख अशोक ब्यान्जु तथा (नाष्ट) का तर्फबाट उप कुलपति डा.सुनिल बाबु श्रेष्ठ ले हस्ताक्षर गर्नुभएको थियो |