FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा आयोजित "राष्ट्रिय संयुक्त बार्षिक समिक्षा २०७७" सम्बन्धि भर्चुअल वेबिनर कार्यक्रममा सहभागी हुनुहुंदै नगर प्रमुख तथा नगर उप प्रमुख ज्यू !!

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा आयोजित "राष्ट्रिय संयुक्त बार्षिक समिक्षा २०७७" सम्बन्धि भर्चुअल वेबिनर कार्यक्रममा सहभागी हुनुभई संघ सरकार र प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा खेल्नु पर्ने भूमिकाका साथै धुलिखेल नगरपालिका तथा समग्र स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा गरेका र कोभिड-१९ को समयमा गरेका विविध कार्यक्रमहरुबारे प्रकाश पर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक ब्यान्जु ज्यू तथा नगर उप-प्रमुख बिमला शर्मा चौलागाईं ज्यू !!