FAQs Complain Problems

समाचार

भुमि व्यवस्थापन तालिम केन्द्रको आयोजनामा स्थानीय तहमा भुमि प्रशासन कार्यालय बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुंदै नगर प्रमुख ज्यू !!!

भुमि व्यवस्थापन तालिम केन्द्रको आयोजनामा स्थानीय तहमा भुमि प्रशासन कार्यालय बिषयक भर्चुअल  अन्तरक्रिया कार्यक्रममा अब स्थानीय तहमा आउन लागेको भुमि व्यवस्थापन तथा जग्गा प्रसासन संग सम्बन्धित काम स्थानीय तहले कसरि गर्ने,हाल भुमि व्यवस्थापनमा रहेका समस्या तथा चुनौती र यसको समाधान को उपाय लगायतका बिषयमा आफ्ना भनाइ राखी सहभागीहरुको जिज्ञासाको समाधान गर्नु हुँदै नगर प्रमुख एबं नगरपालिका संघका अध्यक्ष श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!!