FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

राजश्व तथा लेखाका सफ्टवयरहरुको सन्चालन सम्बन्धी ३ दिने तालिम कार्यक्रम

धुलिखेल नगरपालिकामा मिति २०७४/०४/२८ देखि २०७४/०४/३० गते सम्म राजश्व तथा लेखाका सफ्टवयर सन्चालन सम्बन्धी तालिम यस नगरपालिकाका सम्पूर्ण वडाका वडा सचिव तथा सहायक कर्मचारीहरुलाई प्रदान गरिदै  |