FAQs Complain Problems

समाचार

सहरी नीति तथा कार्यक्रमहरुमा अपाङ्गता भएका र जोखिममा रहेका व्यक्तिहरुका लागि मुलप्रवाहीकरण परियोजना अन्तर्गत धुलिखेल नगरपालिका भवन परिसर र वडा कार्यालयहरुको पहुँचयुक्तता सम्बन्धि अध्ययन प्रतिबेदन प्रस्तुतीकरण तथा हस्तान्तरण कार्यक्रम नगर सभाहलमा संचालन !

धुलिखेल नगरपालिका र UNHABITAT द्वारा संयुक्त रुपमा संचालित "सहरी नीति तथा कार्यक्रमहरुमा अपाङ्गता भएका र जोखिममा रहेका व्यक्तिहरुका लागि मुलप्रवाहीकरण परियोजना" अन्तर्गत धुलिखेल नगरपालिका भवन परिसर र वडा कार्यालयहरुको पहुँचयुक्तता सम्बन्धि अध्ययन प्रतिबेदन प्रस्तुतीकरण तथा हस्तान्तरण कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!