FAQs Complain Problems

समाचार

The third Pole को आयोजनामा वातावरण सम्बन्धि पत्रकारिता तालिममा सहभागी नेपाल,भारत,बंगलादेश,भुटान,पाकिस्तान र UK का पत्रकारहरु संग धुलिखेलले खानेपानी व्यवस्थापन र फोहोरमैला व्यवस्थापनका सम्बन्धमा गरेका उल्लेखनीय कार्यहरु सम्बन्धमा छलफल कार्यक्रम संचालन !!

जलबायु परिवर्तन,खानेपानी लगायतका क्षेत्रमा कार्यगर्दै आइरहेको संस्था The third Pole को आयोजनामा वातावरण सम्बन्धि पत्रकारिता तालिममा सहभागी नेपाल,भारत,बंगलादेश,भुटान,पाकिस्तान र UK का पत्रकारहरु संग धुलिखेलले खानेपानी व्यवस्थापन र फोहोरमैला व्यवस्थापनका सम्बन्धमा गरेका उल्लेखनीय कार्यहरु साथै मौसम परिवर्तन (Climate Change) बाट धुलिखेलको कृषि क्षेत्रमा परेको प्रभाब र यसका लागि नगरले गरेका प्रयास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम नगर सभाहलमा संचालन !!