FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभागद्वारा World Bank को सहयोगमा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सुदृढिकरण आयोजनाको भर्चुअल अन्तरक्रिया कार्यक्रम !!!

राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभागद्वारा World Bank को सहयोगमा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत भईरहेका कामहरु संचालन गर्दा आइपरेका समस्या,पुरानो घटना दर्ताको डिजीटाईजेसनमा देखिएका समस्या,घटना दर्ता शिबिर संचालन लगायतका बिषयमा छलफल गर्न आयोजित

Swiss/ Helbitas नेपालको सहयोगमा धुलिखेल नगरपालिका लगायत काभ्रेका ५ वटा नगरपालिका तथा गाउँ पालिकामा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले हालसम्म गरेका कार्यहरु र यसको प्रगति समिक्षाको संयुक्त भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न !!

Swiss/ Helbitas नेपालको सहयोगमा धुलिखेल नगरपालिका लगायत काभ्रेका ५ वटा नगरपालिका तथा गाउँ पालिकामा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले हालसम्म गरेका कार्यहरु र यसको प्रगति समिक्षाका साथै बिभिन्न पालिकाले गरेका कामहरुको अनुभब आदानप्रदान गर्न स्थानीय सेवा .प्रदायक (Civic Forum) सहितको संयुक

पुर्व स्वास्थ्य मन्त्री माननीय श्री गगन थापा ज्यू लगायत अन्य सरोकारवाला ज्यूहरु संग बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस का कारण शिक्षा क्षेत्रमा परेको प्रभाब सम्बन्धि भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न !!!

पुर्व स्वास्थ्य मन्त्री माननीय श्री गगन थापा ज्यू लगायत अन्य सरोकारवाला ज्यूहरु संग बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस का कारण शिक्षा क्षेत्रमा परेको प्रभाब र यस परिवेशमा कसरी अगाडी बढ्ने, अब कसरी विद्यालय संचालन गर्ने लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु हुँदै नगरपालिका संघका अध

Pages