FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

UNHABITAT को सहयोग र समन्वयमा धुलिखेल नगरपालिका नगर कार्यपालिका सदस्य र कर्मचारीहरुद्वारा ललितपुर महानगरपालिकाको भ्रमण एबं अपांगता समावेशिताको क्षेत्रमा दुवै नगरपालिकाले गरेका असल अभ्यासहरुबारे अनुभब आदानप्रदान !!

UNHABITAT को सहयोग र समन्वयमा धुलिखेल नगरपालिका नगर कार्यपालिका सदस्य र कर्मचारीहरुद्वारा ललितपुर महानगरपालिकाको भ्रमण एबं अपांगता समावेशिताको क्षेत्रमा दुवै नगरपालिकाले गरेका असल अभ्यासहरुबारे अनुभब आदानप्रदान तथा अन्तरसम्वाद कार्यक्रम सम्पन्न !!

धुलिखेल नगरपालिकाको ३७ औं स्थापना दिवस कार्यक्रम नेपाल सरकारवाट कृतिमान राष्ट्रदीप पुरस्कारबाट बिभुषित हुनुभएका काठमाण्डौ विश्वविद्यालयका पूर्व उप-कुलपति एबम धुलिखेल अस्पतालका सस्थापक प्रो.डा.रामकण्ठ माकजु श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यता सम्पन्न !!

धुलिखेल नगरपालिकाको ३७ औं स्थापना दिवस कार्यक्रम नेपाल सरकारवाट कृतिमान राष्ट्रदीप पुरस्कारबाट बिभुषित हुनुभएका काठमाण्डौ विश्वविद्यालयका पूर्व उप-कुलपति एबम धुलिखेल अस्पतालका सस्थापक प्रो.डा.रामकण्ठ माकजु श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यतामा धुलिखेल सभाहलमा भव्यताका साथ सम्पन्न !!

Pages