FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

धुलिखेल नगरपालिकामा यस अघि लगाइएका खोप लगाउन छुटेका लक्षित वर्गका व्यक्तिहरु तथा त्रिविको परिक्षामा सामेल हुने बिद्यार्थीहरु र विदेश जाने भिषा लागेका नागरिकहरुलाई कोभिड १९ बिरुद्दको पहिलो मात्रा (एस्ट्राजेनिका) खोप लगाईदै !!

धुलिखेल नगरपालिकामा यस अघि लगाइएका खोप लगाउन छुटेका लक्षित वर्गका व्यक्तिहरु तथा त्रिविको परिक्षामा सामेल हुने बिद्यार्थीहरु र विदेश जाने भिषा लागेका नागरिकहरुलाई कोभिड १९ बिरुद्दको पहिलो मात्रा (एस्ट्राजेनिका) खोप लगाईदै !नगरमा आजमात्र ४२७७ जनाले खोप प्राप्त गरेका छन | सो क्रममा अनुगमन तथा निरीक

CEAPRED तथा AISA AID द्वारा धुलिखेल नगरपालिकामा संचालित मसला बाली र तरकारी बिउ उत्पादन तथा बजारीकरण परियोजना (Seed For Life) ले संचालन गरेका कार्यक्रमहरुको नगर उप प्रमुख ज्यू,जनप्रतिनिधि ज्यूहरु,सामाजिक विकास तथा कृषि शाखा प्रमुखद्वारा स्थलगत अनुगमन !!

CEAPRED तथा AISA AID द्वारा धुलिखेल नगरपालिकामा संचालित मसला बाली र तरकारी बिउ उत्पादन तथा बजारीकरण परियोजना (Seed For Life) ले संचालन गरेका कार्यक्रमहरुको नगर उप प्रमुख ज्यू,जनप्रतिनिधि ज्यूहरु,सामाजिक विकास तथा कृषि शाखा प्रमुख ज्यूहरुद्वारा स्थलगत अनुगमन तथा निरीक्ष ण सम्पन्न !!

काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय सरकार र नागरिक समाज संस्थामा ३/३ महिनामा प्रवाह गरिने 'सुचना प्रवाहको (प्रोएक्टीप डिस्क्लोजर) अवस्थाः चुनौति र अवसर' विषयक भर्चुवल छलफल कार्यक्रममा सहभागी हुनुहुंदै नगर उप-प्रमुख तथा सूचना अधिकारी ज्यू !!

सामुदायिक सारथीद्वारा सुचना दिवसको पुर्व सन्ध्यामा आयोजित काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय सरकार र नागरिक समाज संस्थामा ३/३ महिनामा प्रवाह गरिने 'सुचना प्रवाहको (प्रोएक्टीप डिस्क्लोजर) अवस्थाः चुनौति र अवसर' विषयक भर्चुवल छलफल कार्यक्रममा सहभागी हुनुहुंदै नगर उप-प्रमुख तथा सूचना अधिकारी ज्यू !!

Pages