FAQs Complain Problems

समाचार

9th World Bicycle Forum को अवसरमा नगरपालिका संघद्वारा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा panelistको रुपमा सहभागी हुनुहुँदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!!

9th World Bicycle Forum को अवसरमा  नगरपालिका संघद्वारा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा panelistको रुपमा सहभागी हुनुभई नगरले साइकल शहर निर्माणको लागि गर्नु पर्ने कामहरु,नगरमा भएका कार्यक्रम र भाबी योजना बारे आफ्ना भनाई राख्नु हुँदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!!