FAQs Complain Problems

समाचार

Friday, October 25, 2024 - 14:23

भुकम्प पिडीत हरुको नामावली सम्बन्धी सूचना

सूचना! सूचना!! सूचना!!!

धुलिखेल नगरपालिका क्षेत्रभित्रका भूकम्प पीडितहरु सँग निजी आवास पुन: निर्माण सम्झौता गर्नका लागि छनौट भएका लाभग्राहीहरुको सूची धुलिखेल नगरपालिका परिसरमा टाँस गरिएको व्यहोरा सम्बन्धित सरोकारवालाहरुमा जानकारीका लागि सूचीत गरिन्छ । साथै उक्त सूचीबारे सम्बन्धित वडा-सचिव मार्फत पनि जानकारी लिन सकिने व्यहोरा समेत जानकारीका लागि सूचित गरिन्छ ।