FAQs Complain Problems

समाचार

Friday, October 25, 2024 - 14:23

नगर सभा नबौ अधिबेशनको तेस्रो बैठक नगर सभाहलमा सम्पन्न !!

नगर सभा नबौ अधिबेशनको तेस्रो बैठक नगर सभाहलमा सम्पन्न !! सभामा आन्तरिक कार्यप्रणाली (ब्यवस्थापन र नियन्त्रण) विधेयक २०७८,सरसफाई तथा फोहरमैला व्यवस्थापन विधेयक २०७८,धुलिखेल नगरपालिकाको सार्वजनिक–निजी साझेदारी योजना सञ्चालन तथा व्यवस्थापन विधेयक २०७८ र सूचना तथा अभिलेख केन्द्र (स्थापना र सञ्चालन) विधेयक २०७८ पारित हुनुका साथै एक वडा एक डिजिटल बिद्यालय,सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थीका अभिभावकलाई १०% कर छुट , पर्यटन मैत्री सहर,व्यवस्थित बस पार्क निर्माण,नगर बस संचालन,सबै प्रकारका बन्द हड्ताल मुक्त सहर निर्माण,शैक्षिक संग्रहालय स्थापना,Liquid ग्यास उद्योग स्थापना,मन्जुश्री पार्क र तामाङ् संग्रहालय निर्माण, लगायतका विशेष प्रस्ताब पारित गर्दै  नगर सभाको नबौ अधिबेशन सम्पन्न !!